क्षतिको विवरण संकलन सम्बन्धमा

आर्थिक वर्ष

श्री सबै स्थानीय तहहरु

प्रदेश नं १

 

प्रस्तुत विषयमा हालसालैको वर्षाको कारण धान तथा अन्य बालीवस्तुहरुमा भएको क्षतिको यथार्थ विवरण संकलनका लागि यस मन्त्रालयले तयार गरेको अनलाईन सर्वेक्षण फारममा तहाँ स्थानीय तहमा भएको क्षतिको यथार्थ विवरण मिति २०७८-०७-०८ भित्र भरी पठाउनु हुन अनुरोध छ ।

 

फारमको लिंक सम्बन्धित पालिकाहरुलाई E-mail मा पठाइएको छ ।

 

धन्यवाद

Agri Business Incubation Program सम्बन्धी सूचना

आर्थिक वर्ष

प्रदेश नम्बर १ मा भएका नवीनतम्  सोच भएको कृषि प्रशोधन या सेवा प्रदायक व्यवसायहरुलाई

सुनौलो अवसर

 

कृषि व्यवसाय अन्तर्गतका मकै, अलैंची, तरकारी र  दुग्ध जन्य उत्पादनमा काम गर्दै आएका अथवा काम गर्ने सोच भएकाहरुले कृषि व्यवसाय  संवर्द्धन कार्यक्रमका  लागि आफ्नो आवेदन पठाउन सक्नुहुनेछ

 

उत्कृस्ट १० आइडियाहरुले 

  • व्यवसाय संवर्द्धन, परामर्श, व्यवसायिक संजाल, कृषि बिशेषज्ञ सत्र, बजार र लगानीको अवसर समेत प्राप्त गर्नेछन्

 

  • आफ्नो आवेदन पठाउनको लागि तल दिएको लिङ्क मा जानुहोस र  फारममा भएको विस्तृत विवरण भरि Submit button मा क्लिक गर्नुहोस।

https://agribusinessnepal.com/submit-idea#/

 

फारम भर्ने अन्तिम मिति २०७८ असोज २६ गते सम्म मात्र 

सम्पर्क व्यक्ति:- दिपाली भट्टराई

सम्पर्क नम्बरः- ९८२८५९१८८७

सूचना डाउनलोड गर्नुहोस्

दस्तावेज