आर्थिक वर्ष

Agri Business Incubation Program सम्बन्धी सूचना

प्रदेश नम्बर १ मा भएका नवीनतम्  सोच भएको कृषि प्रशोधन या सेवा प्रदायक व्यवसायहरुलाई

सुनौलो अवसर

 

कृषि व्यवसाय अन्तर्गतका मकै, अलैंची, तरकारी र  दुग्ध जन्य उत्पादनमा काम गर्दै आएका अथवा काम गर्ने सोच भएकाहरुले कृषि व्यवसाय  संवर्द्धन कार्यक्रमका  लागि आफ्नो आवेदन पठाउन सक्नुहुनेछ

 

उत्कृस्ट १० आइडियाहरुले 

  • व्यवसाय संवर्द्धन, परामर्श, व्यवसायिक संजाल, कृषि बिशेषज्ञ सत्र, बजार र लगानीको अवसर समेत प्राप्त गर्नेछन्

 

  • आफ्नो आवेदन पठाउनको लागि तल दिएको लिङ्क मा जानुहोस र  फारममा भएको विस्तृत विवरण भरि Submit button मा क्लिक गर्नुहोस।

https://agribusinessnepal.com/submit-idea#/

 

फारम भर्ने अन्तिम मिति २०७८ असोज २६ गते सम्म मात्र 

सम्पर्क व्यक्ति:- दिपाली भट्टराई

सम्पर्क नम्बरः- ९८२८५९१८८७

सूचना डाउनलोड गर्नुहोस्