आर्थिक वर्ष

Capacity Enhancement Training of Provincial Level Technicians of FAW incidence सम्बन्धी सूचना

प्रस्तुत विषयमा TCP/RAS/3707 : Support for Developing and Implementing Management Strategies in Response to Fall Army Worm ( FAW) Incursion in Asian Countries को कार्यक्रम अन्तर्गत प्लान्ट क्वारेन्टीन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुर तथा एफ ऐ ओ नेपालको संयुक्त आयोजनामा यही जून २५ देखि २६ सम्म तदनुसार यही आषाढ ११ र १२ गते Zoom Platform मार्फत अनलाइनमा Capacity enhancement training of Provincial level technicians of FAW incidence, its management and yield loss assessment विषयक २ दिने तालिम तथा कार्यशालाको आयोजना गरिएको व्यहोरा अनुरोध छ ।

सूचना डाउनलोड गर्नुस