आर्थिक वर्ष

मन्त्रालयको दैनिक कार्यहरु बन्दरहने जरुरी सुचना

मन्त्रालयको दैनिक कार्यहरु बन्दरहने जरुरी सुचना

भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ बिराटनगरमा कार्यरत केहि कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले अन्य कर्मचारीहरु तथा सेवाग्राही र सरोकारवालाहरु सबैको सुरक्षालाइ ध्यानमा राखेर यस मन्त्रालयका संपुर्ण नियमित कार्महरु आज मिति २०७८ बैसाख २६ गते आइतबार देखि एक हप्ताको लागि बन्द गरिएकोछ । मन्त्रालयसंग संबन्धित अतिजरुरी कार्यको लागि फोन मार्फत संवन्धित ब्यक्तिहरुसंग संपर्क गर्नुहुन अनुरोध छ । यो बिषम परिस्थितिबाट उत्पन्न कठिनाइहरुका कारण सरोकारवालाहरुमा पर्नगएको असुविधाको लागि मन्त्रालय क्षमाप्राथि छ ।

संपर्क नम्बरहरु

कृषि तर्फको : डा. राजेन्द्र उप्रेती मोवाइल नं. ९८५२०७०३०१
पशुपालन तर्फ : डा. पशुपती ढुङ्गाना मोवाइल नं. ९८५२०७०३०३ (कुमारसिंह खत्री मोवाइल नं. ९८५२०२१४२०) 
योजना तथा अनुगमन तर्फ : पशुपती पोखरेल मोवाइल नं. ९८५२०७०३०२ 

 

प्रवक्ता

भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय

प्रदेश १ बिराटनगर