Home
प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

प्रदेश नं १,मोरङ,बिराटनगर

यस मन्त्रालयद्वारा सञ्चालन हुन गइरहेको प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम अन्तर्गत तल दिइएको लिंकमा गई कोभिड १९ का कारण विदेशबाट फर्की कृषि व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले आवश्यक विवरण उपलब्ध गराउन सक्नु हुनेछ ।
https://bit.ly/molmacform
आर्थिक वर्ष

आ.व.२०७७/७८ को लागि आवश्यक मसलन्द तथा कार्यालय सामान आपूर्ति गर्ने सम्बन्धि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना