आर्थिक वर्ष
श्री कृषि ज्ञान केन्द्रहरु (प्रदेश नं १ का सबै)
कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको संलग्न पत्रको व्यहोरा अवगत गर्नुभइ नेपाल सरकारले तोकेको न्युनतम समर्थन मुल्यमा धान खरिद कार्यमा आफनो तर्फबाट सकृय सहजिकरण,
समन्वय र सहकार्य गर्नहुनको लागि निर्देशानुसार जानकारी गराइन्छ ।
डा. राजेन्द्र उप्रेती, प्रवक्ता
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १, बिराटनगर